एनएलजी इन्सुरेन्सको १०% बोनस सेयर घोषणा |
काठमाडौं । एनएलजी इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।