एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा |
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

काठमाडौं । सानिमा बैंकको १०.९८% लाभांश सुरक्षित गर्ने आज (मंसिर १८ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि सोमबार (मंसिर १९ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटल लिमिटेडले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्धेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्ने समय थप गरेकोछ ।
काठमाडौं । एनएलजी इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा ५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।
काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटल लिमिटेडले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्धेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ। कम्पनीलाई आइपिओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रवार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।