भारतमा बजारकाे काराेबार अवधि डेढ घण्टा बढ्ने भयाे |
काठमाडौं । बुधबार भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले बजारको कारोबार समय बढाउने घोषणा गरेको छ। अब स्थानिय बजारमा कोरोना पहिलेको जस्तै कारोबार हुने भएको छ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा लाइफ इन्स्योरेन्स र समिट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ ।नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेका दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न मंसिर १५ गते अनुमति दिएको हो ।
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
काठमाडौं । बुधबार भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले बजारको कारोबार समय बढाउने घोषणा गरेको छ। अब स्थानिय बजारमा कोरोना पहिलेको जस्तै कारोबार हुने भएको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न मंसिर १५ गते अनुमति दिएको हो ।
काठमाडौं । हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएकाे छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त हाेटलकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएकाे छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेका छन्। यी दुबै बैंकहरुले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको हुन्।