पुस ७ गतेदेखि सूर्या र ज्योति लाइफले एकिकृत कारोबार शुरु गर्ने |
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुरु गर्ने भएका छन् । पुस ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हुन् ।