एन.आइ.एम.बि. स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम
काठमाडौँ ।एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले आइतबारदेखि […]