एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न हिमालयन र सिभिल बैंकले बोलाए साधारण सभा |
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्। यी दुबै बैंकले पुस २८ गते, बिहीबार, साधारण सभा बोलाएका हुन्।

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

काठमाडौं । एनआइबीएल एस क्यापटिलले आज बिहीबार पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न यसले पुस २८ गते साधारण सभा डाकेको छ ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे सभा बोलाएको हो।
काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।