आरएसडीसी लघुवित्तको साधारण सभा पुस २९ मा |
काठमाडौं । आरएसडीसी लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, एसियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । आरएसडीसी लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, एसियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
काठमाडौं । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड पुगेको छ । आईपीओ निष्काशन अनुमति माग्दै कम्पनीले कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस बैंकको बिहीबार (पुस ७ गते) बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । आरएसडीसी लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, एसियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड पुगेको छ । आईपीओ निष्काशन अनुमति माग्दै कम्पनीले कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, ६३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्। यी दुबै बैंकले पुस २८ गते, बिहीबार, साधारण सभा बोलाएका हुन्।
काठमाडौं । एनआइबीएल एस क्यापटिलले आज बिहीबार पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । यस क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो ।