लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारण सभा |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो।