नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्ज हुँदै |
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् ।
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिनको करिब ५ महिना यताकै उच्च कारोबार भएको छ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिनको करिब ५ महिना यताकै उच्च कारोबार भएको छ।
काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले २००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव गरेको हो ।
काठमाडौं। पुस ११ गते, सोमबार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात पुस १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्दैछ।