आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन |
काठमाडौँ । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो । आरएसडीसी लघुवित्तले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि पुस १५ गते बुक क्लोज गर्दैछ ।
काठमाडौँ । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो । आरएसडीसी लघुवित्तले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि पुस १५ गते बुक क्लोज गर्दैछ ।
काठमाडौँ । पुस १४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (पुस १४ गते) अन्तिम रहेको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ बिक्रीमा ल्याएको हो।
काठमाडौँ । लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । पुस १४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौँ । लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ ।
काठमाडौँ । हिमालयन क्यापिटलले पनि म्युचुअल फन्ड योजना ल्याउने भएको छ । यस क्यापिटलले हिमालयन म्युचुअल फन्ड अन्तर्गत ‘हिमालय ८०–२०’ स्कीमको १० करोड इकाई निष्कासन गर्नका लागि धितोेपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन दिने आज (पुस १३ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।