आइएमई जनरल इन्सुरेन्सको एजीएम माघ ९ गते |
काठमाडौं । आइएमई जनरल इन्सुरेन्स कम्पनीले लाभांश प्रस्तावसहित माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्सुरेन्सको पुस १७ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

काठमाडौं । पुस १८ गते, सोमबार, ५ कम्पनीको शेयरमूल्य समायोजन गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन्।
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा सो सभा बोलाएको हो।

काठमाडौं । ग्राहकहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली शेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेड(GCL)मा सहायताकक्ष (HelpDesk) संचालनमा ल्याइएको छ।
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।
काठमाडौं । प्रभु बैंकको साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ती (एक्विजिसन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित/अनुमोदन गरेको