मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला |
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।