निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् ।
काठमाडौं । पुस २१ गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्।

काठमाडौं । एनआईबिएल एस क्यापिटलले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज (पुस २१ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
काठमाडौं । पुस २१ गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्।
काठमाडौं । मंगलवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बुधवारसम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै आज पुस २० गते अर्थात् बुधवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।