माघ ३ गतेदेखि आईपीओ निष्काशन गर्दै कालिञ्चोक दर्शन |
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

काठमाडौं । नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा जोड दिएका छन् । शुक्रबार एकट ब्रोकर एशोसियशन अफ नेपालको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजीबजार विकासका लागि प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नयाँ एक्सचेञ्जको अनिवार्यता औंल्याएका हुन् ।