महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने |
काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौँ । चाबहिल मित्रपार्कमा प्रधान कार्यालय रहेको अग्रसर बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौं । नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदुमा पुगेको हो ।
काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरेको छ । बैंककाे पुष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेकाे हाे ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (पुस २५ गते) देखि ऋणपत्र निष्काशन गर्दैछ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो।
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।