माया खोला हाईड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा |
काठमाडौै । । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गरेको हो ।

काठमाडौं । उपायले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोड रुपैयाँको लगानी पाउन सफल भएको छ।
काठमाडौं । पुस २७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

काठमाडौं । आफू अध्यक्ष रहेकै बेला कम्पनीको सेयर किनबेच गरेको भन्दै नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।

काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।
काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।