माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर |
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।