एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौँ । एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज सोमबार माघ ९ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३०.७४ प्रतिशतले नाफा घटेका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा गत आर्थिक वर्षको सोहि अवसिधको तुलनामा १.४३ प्रतिशतले मात्रै नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६% ले घटेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।