पोखरा फाइनान्सको खुद नाफा २०.१२% ले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पोखरा फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.१२% ले धेरै हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पोखरा फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.१२% ले धेरै हो ।
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९% थोरै हो ।
काठमाडौँ । कृति भेन्चर फन्डले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव सहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । सुपर मादी हाइड्रोपावरले आज माघ ९ गते सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९% थोरै हो ।
काठमाडौँ । एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज सोमबार माघ ९ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।