लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने |
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार गत वर्षको नाफाबाट कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।