सबैको लघुवित्तद्वारा १८% बोनस वितरण गर्ने घोषणा |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते अपरान्ह ४ः३० बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते अपरान्ह ४ः३० बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते अपरान्ह ४ः३० बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार गत वर्षको नाफाबाट कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो ।
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा ५९ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७३ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६० लाख २२ हजार नाफा कमाएको थियो ।