माया खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला |
काठमाडौंँ । माया खोला हाइड्रोपावरले आज माघ १३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

काठमाडौंँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
काठमाडौंँ । सनराइज फोकस्ड इक्विटी फन्डमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा आज (माघ १३ गते) सम्म आवेदन दिन सकिने भनिएको थियो ।
काठमाडौंँ । सुपर माई हाइड्रोपावरले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

काठमाडौंँ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज (माघ १३ गते) बस्दैछ । सभा होटल गाउँवेशीको सभा हल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु हुनेछ ।