मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला | वैदेशिक रोजगारीमा गएकाले पनि भर्न सक्ने
काठमाडौंँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आज (माघ १५ गते) देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।