२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । माघ १६ गते, सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्दैछन्।