स्टान्डर्ड चार्टर्डले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री गर्दै |
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।