मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणलाई आइपीओ खुला गर्ने |
काठमाडौँ । मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।