सगरमाथा जलविद्युतले पुनः थप्यो आईपीओमा आवेदन दिन समय |
काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि पुनः थप गरेको छ। कम्पनीले यस अघि माघ २६ गतेसम्म आवेदन दिन म्याद थप गरेकोमा माग अनुसारको आवेदन नपरेपछि निष्काशन अवधि पुनः थप गरेको हो।