शिखर इन्स्योरेन्सको लाभांश पारित, चुक्ता पूँजी २ अर्ब ५५ करोड पुग्ने |
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेकाे छ । आज माघ २५ गते, बुधबार कम्पनीको केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १७ औँ र १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।