महिला लघुवित्तको नाफा ४ करोड ५५ लाख |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाडौँ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढी हो ।
काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो ।
काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झाैता भएको छ । बिहीबार दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति प्रारम्भ सहमति भएको छ ।

काठमाडौं । एसियन हाइड्रोपावरले आज (माघ २७ गते) शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो ।
काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार (माघ २७ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँटको तयारी गरिएको छ ।
काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) को खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कोषले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।