समता घरेलु लघुवित्तको खुद नाफा १९.५१% ले घट्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा १९.५१% ले घटेर २ करोड ८५ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा १९.५१% ले घटेर २ करोड ८५ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.०६ प्रतिशतले मात्रै बढी हो ।
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले गत वर्षको सोही अवधिको भन्दा ९.१६% ले खुद नाफा वृद्धि गरेको हो ।
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौँ । शिखर इन्सुरेन्स कम्पनीको खुद नाफा ०.९५% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड ७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा २४ करोड ३० लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।
काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.०६ प्रतिशतले मात्रै बढी हो ।
काठमाडौँ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो ।