आईएमई जनरल र प्रुडेन्सियल इन्स्याेरेन्स बराबर हैसियतमा मर्जरमा जाने |
काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झाैता भएको छ । बिहीबार दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति प्रारम्भ सहमति भएको छ ।