नेपाल टेलिकमको खुद नाफा ९.१६% ले बढ्यो |
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले गत वर्षको सोही अवधिको भन्दा ९.१६% ले खुद नाफा वृद्धि गरेको हो ।