ङादी ग्रुप पावरको लाभांश प्रस्ताव |
काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरेको छ। फागुन २ गते निष्काशन बन्द हुने भनिएको सो कम्पनीको आईपीओमा फागुन १ गते सार्वजनिक बिदा परेकोले एक दिन थप गरिएको कम्पनीले जनाएको छ।
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ।
काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।
काठमाडौं । फागुन २ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरेको छ। फागुन २ गते निष्काशन बन्द हुने भनिएको सो कम्पनीको आईपीओमा फागुन १ गते सार्वजनिक बिदा परेकोले एक दिन थप गरिएको कम्पनीले जनाएको छ।
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसकेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।