ग्लोबल आइएमई लघुवित्तको साधारण सभा आव्हान |
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि, लेकसाइड, पोखरामा बिहान १० बजे शुरु हुनेछ।
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि, लेकसाइड, पोखरामा बिहान १० बजे शुरु हुनेछ।
काठमाडौँ । तारागाउँ रिजेन्सी हाेटलकाे २६ औं वार्षिक वार्षिक साधारणसभामा हंगामा भएको छ । साधारण शेयरधनीले संचालक नियुक्तिकाे बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएकाे छ ।
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौँ । सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
काठमाडौँ । तारागाउँ रिजेन्सी हाेटलकाे २६ औं वार्षिक वार्षिक साधारणसभामा हंगामा भएको छ । साधारण शेयरधनीले संचालक नियुक्तिकाे बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएकाे छ ।
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौँ । मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
काठमाडौँ । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज फागुन ३ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।