स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप |
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालू आवको दोस्रो त्रैमाससम्म होटल्सले रू. १० करोड ६१ लाख नाफा कमाएको छ ।
काठमाडौँ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.५७ प्रतिशतले कम हो ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७.८७ प्रतिशतले बढी हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ११.०९% ले थोरै हो ।
काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढी हो ।