प्रभु इन्सुरेन्सले मर्जरमा जान नसके हकप्रद सेयर जारी गर्ने, फागुन २३ गते बोलायो एजीएम |
काठमाडौँ । प्रभु इन्सुरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७०% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।