लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा |
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौँ । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज फागुन ३ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि, लेकसाइड, पोखरामा बिहान १० बजे शुरु हुनेछ।
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।
काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरेको छ। फागुन २ गते निष्काशन बन्द हुने भनिएको सो कम्पनीको आईपीओमा फागुन १ गते सार्वजनिक बिदा परेकोले एक दिन थप गरिएको कम्पनीले जनाएको छ।
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ।
काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताब गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले लाभांश प्रस्ताब गरेको हो ।