सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४१ हजार ५०० जनाले पाए १० कित्ताका दरले शेयर |
काठमाडौं । फागुन ५ गते, शुक्रबार सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।