शाखा खोल्ने ब्रोकरको चुक्ता पूँजी बढ्यो, काठमाण्डौमै पनि शाखा बिस्तार गर्न दिने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शाखा खोल्ने ब्रोकर कम्पनीको चुक्ता पूँजी बढाउने भएको छ। बोर्डले शुक्रवार “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका,२०७९” लागु गर्दै बोर्डले चुक्ता पूँजी बढाउने व्यवस्था गरेको हो।