वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ।