तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । फागुन ११ गते बिहीबार, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।