नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत |
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. १५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।