एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६९ हजार ७२० जनाले पाए १० कित्ताका दरले शेयर |
काठमाडौँ । फागुन १४ गते आइतबार, एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो।