लघुवित्त कम्पनीहरुमा नकारात्मक सर्किट, नेप्से ५७.७४ अंकले घट्यो |
काठमाडौं । सेयर बजारमा बिहीबार भारी गिरावट देखिएको छ । लघुवित्त कम्पनीहरुमा नकारात्मक सर्किट लागेर गिरावट आएपछि नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा आइपुगेको छ ।

काठमाडौं । सगरमाथा इन्सुरेन्सको साधारण सभा आज बिहीबार फागुन ११ गते बस्दैछ ।सभामा लुम्बिनी जनरल इन्सुरेन्ससँग मर्ज हुने प्रस्ताव पेश हुँदैछ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आज फाल्गुण ११ गते, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौं । फागुन ११ गते बिहीबार, ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु इन्स्योरेन्सले भोली अर्थात फागुन १२ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।
काठमाडौं । सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको हो ।
काठमाडौं । सेयर बजारमा बिहीबार भारी गिरावट देखिएको छ । लघुवित्त कम्पनीहरुमा नकारात्मक सर्किट लागेर गिरावट आएपछि नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा आइपुगेको छ ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आज फाल्गुण ११ गते, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, काठमाडौंमा १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौं । सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएको हो ।
काठमाडौं । जगदम्बा स्टील्सले प्रिमियम भाउमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका साथै, सभामा बोनस सेयर प्रस्ताव पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।