एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने, १४ लाख बढी आवेदकको हात खाली हुने |
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।