आत्मनिर्भर लघुवित्तको आइपीओमा ४७.१६ गुणा बढी आवेदन |
काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १२ गते) दिँउसो १ः३४ बजेसम्ममा ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् ।