आत्मनिर्भर लघुवित्तको आईपीओमा १२ लाख बढीको आवेदन, ८०.५८ गुणा बढी शेयर माग |
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १ गतेदेखि निष्काशन गरेको शेयरमा १२ लाख बढीको आवेदन परेको छ ।

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौँ । अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ ।
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १ गतेदेखि निष्काशन गरेको शेयरमा १२ लाख बढीको आवेदन परेको छ ।
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।
काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३.१२ प्रतिशतले घटेको छ ।

काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेका छन् । कम्पनीहरुले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ २३ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएका छन् ।