चुनौतीपूर्ण अर्थतन्त्रको निकासका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग परिसंघको छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ ।परिसंघले विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, […]