अयोग्य लडाकुलाई २–२ लाख बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश
सवोच्च अदालतले अयोग्य लडाकुलाई २/२ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल […]