नेपालमा कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक |
काठमाडौं । आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ ।
काठमाडौं । आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ ।
काठमाडौं । प्रसिद्ध चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपाली बजारमा भित्रिएको छ । चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक बेन्ल्गसँगको साझेदारीमा नेपाल स्थित अटोमोटिभ कम्पनी प्रालिले याक बाइक नेपाल भित्र्याएको हो ।
काठमाडौं । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नेपालगन्जमा टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ । बिहिबार नेपालगन्ज नर्सिङ्ग होम र शुक्रबार सिद्धार्थ होटलमा उक्त क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने भएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं । यातायात मन्त्रालयले उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको भाडादर समायोजन गरेको छ। मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर समायोजन गरेको हो।
काठमाडौं । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसअघि हुन्डाईले टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो ।
काठमाडौं । रेजेड आर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ पहिलो बिजेत
काठमाडौं । पछिल्लो समय गाडी खरिदकर्ताहरुको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, फिचर र कलर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ ।