‘भ्यालेन्टाइन डे’को अवसरमा टीभीएसले ल्यायो ‘कनेक्ट टू लभ’ योजना |
काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा ‘कनेक्ट टू लभ’ योजना ल्याएको छ ।
काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा ‘कनेक्ट टू लभ’ योजना ल्याएको छ ।
काठमाडौं । एमएडब्लु लाइफले जिप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एड्भेन्चर’ सुरू गरेको छ।
काठमाडौं । केही दिन अघि नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटघाट गरेको छ ।
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ग्राहकहरूको घरमै गाडी मर्मतको लागि ‘वर्कसप अन ह्विल’ योजना सुरू गरेको छ।
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ।
काठमाडौं । फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई सेवा, पार्टपुर्जा र वारेन्टीका लागि सहयोग गर्ने घोषणा गरेको छ । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्स प्रा. लि. हो ।
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन विस्तार प्रक्रियालाई तीव्र बनाएको छ ।
काठमाडौं । एमएडब्लुले मार्च महिनामा फोटोनको ‘लाइट ट्रक अमार्क’ नेपालमा ल्याउने तयारी गरेको छ । यो उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित छ ।
काठमाडौँ । ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।
काठमाडौं । एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ ।