एलसी मार्जिनमा व्याज प्रदान गर्न र कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई नाडाको आग्रह |
काठमाडौं । नाडा अटोमोबाइलस् एसोशिसयन नेपालले एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई आग्रह गरेको छ ।
काठमाडौं । नाडा अटोमोबाइलस् एसोशिसयन नेपालले एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई आग्रह गरेको छ ।
पछिल्लो समय बढ्दो रुपमा टेस्लाका मालिकहरुले गाडी चल्दाचल्दै अचानक आफैँ ब्रेक लाग्ने समस्याबारे गुनासो गरिरहेका छन् ।
काठमाडौं । विभिन्न कम्पनीहरूले नयाँ-नयाँ मोडलका विद्युतीय गाडीहरू सार्वजनिक गर्ने क्रम जारी छ।
भारतीय बजारमा किया क्यारेन्स सार्वजनिक भएको छ। कम्पनीले मंगलबार सुरुवाती मूल्य भारु ८ लाख ९९ हजारमा नयाँ क्यारेन्स सार्वजनिक गरेको हो।
काठमाडौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले ‘फ्री स्याङयोङ सर्भिस क्याम्प’ ल्याएको छ।
काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभीनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भइसकेको छ।
काठमाडौं । बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् ।
काठमाडौं । सिप्रदी ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीको सामाजिक उत्तरदायित्व ‘विङ सिप्रदीयन’ सहायता संस्थाको सहकार्यमा तालिम भएको हो ।
काठमाडौँ । निसानले द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स नेपाली बजारमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो ।