महिन्द्राको ट्रियो ‘इलेक्ट्रिक अटोे’ अब मलंगवामा पनि |
काठमाडौं । महिन्द्रा समुहको इलेक्ट्रिक थ्री-ह्विलर ट्रियो ‘इलेक्ट्रिक अटो’ सर्लाहीको मलंवामा सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमबीच् सार्वजनिक गरिएको हो।
काठमाडौं । महिन्द्रा समुहको इलेक्ट्रिक थ्री-ह्विलर ट्रियो ‘इलेक्ट्रिक अटो’ सर्लाहीको मलंवामा सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमबीच् सार्वजनिक गरिएको हो।
काठमाडौं । एमएडब्लु लाइफले पोखरामा नयाँ सो रुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।
काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै एक वर्षभित्र एक हजार चार सय ९९ वटा निसान म्याग्नाइट नेपालमा बिक्री गरेको छ ।
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकल आयोनीक–५ विक्री सुरु गरेको छ । कम्पनीले बोल्ड, यूनिक र डाइनामीक डिजाईनको उक्त कारण नेपालमा विक्रीवितरण सुरु गरेको हो ।
काठमाडौं । साझा यातायातले आगामी चैत महिना भित्रै काठमाडौंमा विद्युतीय बस ल्याउने भएको छ । हाल साझा यातायातका ४० ओटा विद्युतीय बस चीनको नयान्जिंग स्थित कारखानामा बनिरहेका छन् ।
काठमाडौं । सर्वाधिक माइलेज दिने सुजुकी सेलेरियो नेपाली बजारमा सार्वजनिक भएको छ।
काठमाडौं । टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । यातायात व्यवस्था विभागले सोमबार एक कार्यक्रमका बीच नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो ।
काठमाडौं । कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले ‘हुन्डाई अनमोल’ अफर ल्याएको छ। ग्राहकहरूको सन्तुष्टि तथा सेवा अनुभवलाई प्रोत्साहन गर्न सार्वजनिक यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाई आर-१४० एलएस स्मार्टको खरिदमा २००० घण्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्नेछन्।